नेपालको राजकीय भ्रमणमा भारतका राष्ट्रपति प्रणव मुखर्जी [फोटो फिचर]

0 Shares

india-presedent-mukharji-1

india-presedent-mukharji-2

india-presedent-mukharji-3

india-presedent-mukharji-4
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुहुँदै ।

india-presedent-mukharji-5
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाली सेनाको एक टोलीले गरेको सम्मान गारत अर्पण ग्रहण गर्दै ।
india-presedent-mukharji-6
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गर्दै ।
india-presedent-mukharji-7
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै ।
india-presedent-mukharji-8
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।
india-presedent-mukharji-9
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।
india-presedent-mukharji-10
भारतका राष्ट्रपति प्रणव मुखर्जी राष्ट्रपति कार्यालय शीतलनिवासमा पुग्नुहुँदै ।
india-presedent-mukharji-11

राष्ट्रपति विद्यादेवी भण्डारी भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा स्वागत गर्नुहुँदै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार