६ असार २०८३, शनिबार | Sun Jun 21 2026

साल्पासिलिछो साँस्कृतिक तथा साहित्यिक महोत्सव सम्पन्न

काठमाडौं । साल्पासिलिछो साँस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव-२०८३ भव्य रुपमा सम्पन्न भएको छ । साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोग तथा साल्पा संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र, साल्पासिलिछो भोजपुरको आयोजनामा साल्पासिलिछोस्थित माबु बजारमा सो महोत्सव सम्पन्न भएको हो । साल्पा संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास केन्द्रको अध्यक्ष प्रमोद राईको अध्यक्षता…