सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु १४ औं महाधिवेशनमा जुटेको छ । तोकिएकै समयमा वडा अधिवेशन गर्न नसकेपनि ४ दिन पछि मिति तय गर्दै भदौ २२ गते जिल्लाका ५२ वटै वडामा वडा अधिवेशनमा नेपाली कांग्रेस सोलुखुम्बु जुटेको हो । वडा अधिवेशनका लागि जिल्लाका ८ वटा स्थानीय तहका ५२ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ । भदौ…