सोलुखुम्बु । विगत १० वर्षदेखि पर्यटक भरियाको रुपमा पर्यटन क्षेत्रमा लागिरहेका राजकुमार राईको आँखामा एक्कासी समस्या देखियो । बरुञ्जे हिमाल आरोहण गर्दै गर्दा बीचमै चस्मा खसेर फुटेपछि राईले आँखाको ज्योती गुमाएका हुन् । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं. ४ स्थित सामान्य परिवारमा जन्मिएका राईको बाल्यकाल पनि कष्टकर रुपमै बितेको थियो । राईको परिवार संयुक्त…