२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

थुलुङ दुधकोशीले ल्यायो ४६ करोड ६२ लाखको बजेट

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको स्थानीय तह गाउँपालिकामध्ये सबैभन्दा बढि जनसंख्या भएको गाउँपालिका थुलुङ दुधकोशीले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार बसेको छैठौँ गाउँ सभाबाट ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैँयाको वार्षिक बजेट पारित गरेको हो । भूमिहिन किसान तथा सुकुम्बासीलाई घडेरी उपलब्ध गराएर…