सोलुुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना भाइरस (कोभिड-१९)बाट थप एक जनाको मृत्यु भएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट सोलुखुम्बुमा मृत्यु हुनेको संख्या १० पुगेको छ । शुक्रबार साँझ खुम्बु पासाङल्हामू गाउँपालिका ३ मञ्जोकी ४६ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएपछि जिल्लामा मृतकको संख्या १० पुगेको हो ।…