२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ८०५ पुग्यो

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या ८ सय ५ जना पुगेको छ । बिहिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकोसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ८ सय ५ जना पुगेको हो । पछिल्लो २४ घण्टा भित्र गरिएको एन्टिजेन परीक्षणमा थप ७ जना पुरुष र १० जना…