२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६१५ पुग्यो

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या सोलुखुम्बुमा ५ सय १५ पुगेको छ । बुधबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगेको हो । बुधबार जिल्लाको विभिन्न स्थानको १ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा थप ३७ जनामा संक्रमण…