२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

तल्लो सोलुको पर्यटकीय क्षेत्र सुकेपोखारीमा निर्माण हुने

सोलुखुम्बु । जिल्लाको स्थानीय तह गाउँपालिकामध्ये सबैभन्दा बढि जनसंख्या भएको थुलुङ दुधकोशी गाउँपालिकामा ऐतिहासिक र मनोरम पर्यटकीय क्षेत्र ‘सुकेपोखरी पर्यटन गुरु योजना’ सम्पन्न भएको छ । तल्लो सोलुखुम्बुमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ‘सुकेपोखरी पर्यटन गुरु योजना’ सम्पन्न गरिएको हो । ‘सुकेपोखरी पर्यटन गुरु योजना’ सम्पन्न भएपछि निर्माणको लागि बोलपत्र आह्वान गरिएको थुलुङ दुधकोशी…