सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिकामा मिङमार शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते हुने नगर अधिवेशनमा शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका हुन् । नेपाली काग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील राजनैतिक नेताहरुको तर्फबाट शेर्पाले नगर सभापतिको उमेदवार भएको बताए । ‘आन्तरिक पार्टी…