सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिकामा मिङमार शेर्पा टिमले नगर सभापतिको उम्मेदवारीसहित ७ पदाधिकारीको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते हुने नगर अधिवेशनमा नगर सभापतिको उम्मेदवार शेर्पासहित ७ जना पदाधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील राजनैतिक नेताहरुको तर्फबाट आफ्नो…