सोलुखुम्बु । उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले नेपाली कांग्रेसको भोलि (असोज ९ गते) हुने स्थानीय अधिवेशनमा कर्मचारी र शिक्षकबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुलाई सहभागी नगराउन अन्तरकालीन आदेश जारी गरेको छ । उत्प्रेषण मिश्रीत परमादेशको माग गर्दै मिलन बस्नेतद्वारा दायर रिटमा सुनुवाइ गर्दै न्यायधीश ठाकुर प्रसाद शर्माको एकल इजलासले सो आदेश जारी गरेको हो । शिक्षा…