२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

थुलुङ दुधकोशी गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ विजयी

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार (हिजो) भएको निर्वाचनमा प्रतिद्धन्दी बलबहादुर बस्नेतलाई पराजित गर्दै गुरुङको प्यानलै विजयी भएको हो । सभापति गुरुङले १०७ र बस्नेतले ५३ मत प्राप्त गरेका छन् । गुरुङको सभापतित्वमा ४६ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । गाउँ…