काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको समन्वयमा नेपाली कांग्रेस सोलुखुम्बुका नेता गणेष राईको विशेष पहलमा सोताङ गाउँपालिकाका बिरामीलाई आर्थिक सहयोग गरिएको छ । उपचाररत बिरामी निर्मला नाछिरिङलाई नेता गणेष राईको पहलमा कोरियामा रहेका नेपालीहरुबाट १ लाख ५२ हजार ५ सय रुपीयाँ आर्थिक सहयोग गरिएको हो । नेता राईसँगै वेनीबहादुर बस्नेत, मोहन नाछिरिङ, विकास…