२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

सर्वोच्च अदालतको निर्णय लागू नभएको भन्दै पथरी शनिश्चरे वासीको गुनासो !

मोरङ । सर्वोच्च अदालतको निर्णय, नगर सभा सदस्यहरुको दुई तिहाईको निवेदन र सर्वदलीय राजनीतिक सहमतिलाई कार्यान्वयन नगरेको भन्दै मोरङ पथरी शनिश्चरे बासीले अझै अटेर गरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकाका घोषणाहुदैदेखि नयाँ केन्द्र र भवन निर्माणको विषयमा विवादहुदै आएको छ । तत्कालीन पथरी र शनिश्चरे गाविसलाई मिलाएर पथरीशनिश्चरे नगरपालिका बनेको…