२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच ८ बुदे सम्झौता [भिडियो सहित]

काठमाडौं । माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच ८ बुँदे सम्झौता भएको छ । दुधकोशीमा बेलीब्रिज लगाउने, खरिखोलासम्म मोटरेबल सडकको ट्रयाक दुवै गाउँपालिकाले संयुक्त रुपमा गर्ने गरी ८ बुँदे सम्झौता पत्रमा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ८ बुँदे सम्झौता पत्रमा पूर्वाधार निर्माणको पक्षलाई विशेष जोड…