पाँचथर, १ असोज । ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको अहिलेसम्म रु ३४ लाख ४० हजार रकम लगानी भइसकेको छ । रकम अभावले निर्माण सुस्ताएको उक्त रङ्गशालाको…