४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

रास्वपाले झण्डा जलाइदिएपछि एमालेले भन्यो:अपरिपक्वताको पराकाष्ठा

काठमाडौं । रास्वपाले अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप एमालेले लगाएको छ । दाङमा विहीबार राति रास्वपा समर्थकहरुले झण्डा जलाइदिएपछि एमालेले सो आरोप लगाएको हो । रास्वपा कार्यकर्ताहरुले विहीबार राति दाङको तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए । सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भनेको…