पाल्पा, १२ फागुन । यहाँको सौभाग्य माविमा कक्षा १ का सोमान रानाले मन मनै, मनमनै, दिन दिनै, दिनदिनै गरी सरसर्ती शब्द पढ्दा अचम्म मान्नु पर्दैन । शैक्षिकसत्र सञ्चालन भएको सात–आठ महिनाको अवधिमा अक्षर सँगसँगै शब्द सरसर्ती पढ्न सिपालु भइसकेका छन् यहाँका विद्यार्थी । उनीहरु शब्दको विग्रह र समास गरी पढ्न रुचाउँछन् । कक्षा १ मा…