भक्तपुर, ११ फागुन । मध्यपुरथिमि नगरपालिका– ९ स्थित सङ्गम कोलोनीमा रहेका बासिन्दाले यसक्षेत्रको विकास एवम् संवद्र्धनका लागि स्थापना गरेको आडाम्स ठिमीको २१ आँै वार्षिकोत्सव समारोह यहाँ सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता एवम् सांसद रामेश्वर ढुङ्गेलले देशको विकासमा आफँै जुट्ने परम्परालाई सङ्गम कोलोनीका बासिन्दाले चरितार्थ गरेको र यस्तो कार्यलाई अरुले पनि…