२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

दशवर्षभित्र उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता

काठमाडौँ, ११ माघ । दर्ता भएको अवधिदेखि अधिकतम १० वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको आज यहाँ बसेको २२१ औं बैठकले उद्योग सञ्चालन सम्बन्धी सो समयावधि तोकेको होे । बैठकले उद्योग सञ्चालनका लागि लाग्ने समयावधिका सम्बन्धमा मापदण्ड तयार भई लागू भएका उद्योगका…