२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सिँचाइ सुविधाबाट जीवनस्तरमा परिवर्तन

वीरगन्ज, ११ माघ । हिजोसम्म व्यावसायिक रुपमा लागुऔषध गाँजाखेती गर्ने बारा, पर्साका किसान अहिले सिँचाइ सुविधा उपलब्ध भएपछि अन्न बाली तथा तरकारी खेती गरी आर्थिक लाभ लिन थालेका छन् । नेपाल सरकारले भूमिगत जल विकास डिभिजन कार्यालय वीरगन्जमार्फत बाँझो जग्गामा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने नीतिअनुरुप बारा, पर्सामा डिप ट्युवबेल तथा स्यालो ट्युवबेल जडान गर्न…