काठमाडौँ, ११ पुस । छन्दवादी समाज नेपाल रुपन्देहीले ‘छन्द तपस्वी–२०७३’ बाट प्रा डा विष्णुराज आत्रेय (लाटो साथी) र ‘छन्दरथी–२०७३’ बाट डा देवी नेपाललाई बुटवलमा आयोजित कार्यक्रममा अभिनन्दन गरेको छ । छन्द कविता लेखनमा योगदान पु¥याएबापत उहाँहरूलाई उक्त साहित्य सम्मानबाट आइतबार अभिनन्दन गरिएको हो । समाज र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘बृहत् छन्द महोत्सव–२०७३’ का…