३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

झुटो मुद्दा लगाएको भन्दै रिहाइ माग

काठमाडौँ, २५ मङ्सिर । धनमती पुन र राजु विक (रोल्पा), कुमार तामाङ र विमल मगर (काभ्रे) तथा विमल माझी (रामेछाप) लाई झुटो मुद्दा लगाएर गिरफ्तार गरिएको जनाउँदे पीडित आफन्तद्वारा रिहाइको माग गरिएको छ । विसं २०७३ भदौ १२ गते गोरू काटेको भनी झुटो मुद्दा लगाएर फसाएको गुनासो गरी आफन्तजन÷परिवारले जति सक्दो तिनको चाँडो रिहाइ गर्नुपर्नु…