२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा

लहान, २३ मङ्सिर । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा परेको छ । असुरक्षा, औद्योगिक वातारण तथा लगानी पुँजीको अभाव देखाउँदै लामो समयदेखि बन्द भएका उद्योग पुनः सञ्चालनमा आउने वा नआउने अन्योलताका कारण नयाँ उद्योग भित्रिन नसक्दा औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा पर्न थालेको हो । सदरमुकाम राजविराजदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको बसबिट्टी गाविस–…