२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

नगरवासीलाई परिचयात्मक कार्ड

काठमाडौँ,१६ मङ्सिर । काठमाडौँ महानगरपालिकाको हरेक गतिविति नागरिकसम्म पु¥याउने उद्देश्यले प्रत्येक नगरवासीका घरमा परिचयात्मक कार्ड उपलब्ध गराउने तयारी गरेको छ । कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार कामपाको एउटा परिचयात्मक कार्ड नागरिकलाई दिइएपछि कामपाले प्रदान गर्ने जानकारी बेवसाइटबाट उपलब्ध गर्न सकिन्छ । उक्त वेबसाइटबाट नागरिकले कामपाको सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् । नागरिकका कर्तत्व,…