८ असार २०८३, सोमबार | Tue Jun 23 2026

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन् । राजीनामाको कारणबारे आधिकारिक जानकारी दिइएको छैन, तर पछिल्लो समय शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला उनको राजीनामा आएको हो । सरकारी विद्यालयका शिक्षकहरूले शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन…