काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि समस्यामा परेकाहरुलाई गन्तव्यमा पुराउन काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले मानवीयत सहायताका लागि बस सञ्चालनमा ल्याएको हो । अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश…