काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। एकैदिनमा ३ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ अघिल्लो दिन १ लाख ८७ हजार रुपैयाँ थियो। अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनावका…