काठमाडौं । केही दिनदेखि देशभरि बढ्दो गर्मी सोमबारदेखि क्रमशः कम हुँदै जाने मौसमविद्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने र गर्मी कम हुँदै जाने उनले जानकारी…