२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार: गृहमन्त्री लेखक

काठमाडौं । सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् । उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई…