८ असार २०८३, सोमबार | Tue Jun 23 2026

बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, दुई जना पक्राउ

रौतहट । रौतहटमा जंगली बँदेल मार्न थापिएको विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरस्थित मकै खेतमा सुशील विश्वकर्माले जंगली बँदेल नियन्त्रणका लागि नाङ्गो तारमा करेन्ट प्रवाह गरेका थिए। यही क्रममा उक्त खेतको बाटो हुँदै जाँदै गरेकी ४५ वर्षीया फुलमतिया…