काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमा सरकारले तयारी थालेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने बताइएको छ । बजेट अधिवेशन नजिकिँदै गएसँगै चालु अधिवेशन अन्त्य गर्ने समय आएको सरकारको निष्कर्ष रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्ड प्रस्थान गर्दैछन् भने सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को…