काठमाडौं । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी ९केआईआईटी० मा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्युको घटनापछि त्यसबारे कलेज प्रतिनिधिसँग दिल्लीस्थित नेपाली दूतावासमा जानकारी लिइएको जनाइएको छ। केआईआईटीमा बीटेक पहिलो वर्ष अध्ययनरत वीरगन्जकी छात्रा प्रीशा साह, १८ को मृत्युबारे बिहीवार राति ८ बजे नै दिल्लीस्थित नेपाली दूतावासमा खबर आएको दूतावासका उपप्रमुख सुरेन्द्र थापाले…