८ असार २०८३, सोमबार | Tue Jun 23 2026

समाजवादी मोर्चाले भृकुटीमण्डपमा विरोध सभा गर्दै

काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आवाज उठाउन भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गरेको छ। यसअघि मोर्चाले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ, जसमा हजारौं प्रदर्शनकारी सहभागी हुने अपेक्षा छ। मोर्चाले विभिन्न राजनीतिक दलहरूलाई यस प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ र करिब डेढ लाख मानिस उपस्थित हुने बताएको छ। जुलुसहरू…