२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । रारा समाजको आयोजनामा काठमाडौंस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अन्तरक्रिया  कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक श्री घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धमा उनले महत्वपूर्ण भनाई राखेका हुन् ् । पूर्व प्राध्यपक पाठकले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त…