२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सुनको भाउमा वृद्धि, तोलाको १ लाख ९७ हजार ९ सय पुग्यो

काठमाडौं । मंगलबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढ्दै ऐतिहासिक १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,४८० अमेरिकी डलर नजिक पुगेपछि नेपाली बजारमा पनि मूल्य बढेको हो। यो…