गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी चयन भएका छन् । मंगलबार सम्पन्न १२औं जिल्ला अधिवेशनबाट ठकुरीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा कमला बराल, रामजी ज्ञवाली चयन भएका छन् । सचिवमा बसन्त अधिकारी, उपसचिवमा सावित्रा भण्डारी, पिताम्बर पौडेल र सनबहादुर बुचा चयन भएका छन् । अधिवेशनको…