२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

४३ जनाले एमबीबीएस पास गरे, ४१ जनाले विदेश जान आवेदन दिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएको बताएका छन् । बरु युवाहरू विदेशिनेक्रम बढ्दो रहेको उनको भनाइ छ । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको बताए । ‘हालै नेपालको सबैभनदा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३…