आधारशिविर । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर कस्तो छ ? वसन्त ऋतुको आरोहण समयमा कस्तो हुन्छ, सगरमाथाको आधारशिविर ? अनि कसरी बस्छन् आरोहीहरु ६० दिनसम्म ? यी र यस्तै प्रश्न सबैको मनमा खेल्ने गर्छ ! वसन्त ऋतुको आरोहण समयमा आधारशिविर कुनै पर्यटकीय बजारभन्दा कम हुँदैन । चारैतिर चाँदीजस्तै टलक्क टल्किने हिमाल । हिमालको बीचमा ग्ल्यासियरमाथी…