प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा बर्षेनी हजारौं पर्यटकहरु आउने गर्दछन् । यसमध्येमा पनि अधिकांश पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गर्न रुचाउँछन् । दुई याम ‘सिजन’ अशोज-मंसिर र फाल्गुन-जेठमा यस क्षेत्रमा बढी मात्रमा पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । खुम्बु क्षेत्रमा भ्रमण गर्ने अधिकांश पर्यटकहरु विदेशी नै हुन्छन् । विदा मनाउन, विभिन्न विषयको अध्यायन अनुसन्धान गर्न, विभिन्न…