काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान शुरु भएको छ । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँऊ’ भन्ने मूलनाराका साथ ४० वर्षिय आरोही पूर्णकुमार शेर्पा (पिके) र उनका छोरा १४ वर्षिय सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहण अभियान शुरु गरेका हुन् । सन् २०१० र २०११…