काठमाडौं । होटल तथा पर्वतारोहण शाखा, पर्यटन विभाकका निर्देशक मिरा आचार्यले केहि दिनको मौसम असामान्य रहने तथा हिमाली क्षेत्रमा भारी हिमपात हुने भएकाले पदयात्रामा रहेका पर्यटकहरुलाई सतर्क रहन अनुरोध गरेका छन् । सूचना जारी गर्दै निर्देशक आचार्यले जल तथा मौसम पूर्वानुमान विभाग र मौसमविद्हरुका अनुसार मौसम प्रतिकुल हुने भएकाले पर्यटकहरुलाई सुरक्षित रहन अनुरोध गरेका हुन्…