२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

पर्यटक पदमार्ग छोटिँदै गएपछि वैकल्पिक पदमार्गको खोजी

पोखरा । अव्यवस्थित सडक विस्तारसँगै पदमार्गहरू छोटिँदै गएपछि सरोकारवाला निकायले यतिखेर वैकल्पिक पदमार्ग खोज्न थालेका छन् । नेपाल भित्रने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवम् पर्वतीय पर्यटनका लागि आउने गरेकामा जथाभावी बाटो खन्ने क्रमले पदयात्रा पर्यटन नै धरासायी बन्ने चिन्ता बढेपछि वैकल्पिक पदमार्गको खोजी थालिएको हो । [caption id="attachment_32554" align="alignnone" width="640"] पछिल्ला केही…