काठमाडौं । पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणका लागि पत्रकार डोमा शेर्पा मंगलबार (आज) आधारशिविरतर्फ प्रस्थान गरेका छन् । महिला शेर्पा पत्रकारमध्ये उनी पहिलो सगरमाथा आरोहीको रुपमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविरतर्फ प्रस्थान गरेका हुन् । पत्रकार शेर्पा आज लुक्लामै बास बस्ने कार्यक्रम छ । लुक्लापछि फाक्दिङहुँदै सगरमाथाको प्रवेशद्धार नाम्चेबजारमा बास बस्न पुग्ने…