२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

  काठमाडौँ, ९ असार । चन्द्रागिरि केवलकार सञ्चालन गरिएको एघार महिनामै पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य बनेको छ । छोटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सकेको चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यु टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर उद्यानका साथै आवश्यक खानेकुराका लागि चमेनागृहमेत बनेको छ ।…