६ असार २०८३, शनिबार | Sun Jun 21 2026

धौलागिरी आधार शिविर जाने पदमार्ग मर्मतमा बजेट अभाव

म्याग्दी, १ असोज । वर्षायाम सुरु भइसक्दा समेत म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग मर्मत हुन सकेको छैन् । बर्खामा आएको बाढीपहिरोले विभिन्न स्थानमा पदमार्ग, झोलङ्गे पुल र अस्थायी साँघुमा क्षति पु¥याए पनि बजेट अभावले मर्मत गर्न नसकिएको हो । भदौको दोस्रो सातादेखि धौलागिरि आधार शिविर क्षेत्रमा पर्यटक आगमन सुरु हुने…