६ असार २०८३, शनिबार | Sun Jun 21 2026

पर्यटकको चहलपहल शुरु भयो सगरमाथा क्षेत्रमा

सोलुखुम्बु, ११ असोज । असोज महिनाको शुरुवातसँगै सगरमाथा क्षेत्रमा पर्यटकहरुको चहलपहल शुरु भएको छ । तीन वर्षको तुलनामा यस वर्षको अटम सिजनको शुरुवातमै उल्लेख्य पर्यटकको चहलपहल बढेको हो । पर्यटकीय क्षेत्र चौंरीखर्क गाविसको लुक्ला बजार, फाक्दिङ, जोरसल्ले क्षेत्रमा विदेशी पर्यटकहरुको आवतजावत बढेको जोरसल्लेका होटल व्यवसायी दावाजाङ्मु शेर्पाले बताए । त्यसैगरी नाम्चे गाविसको नाम्चेबजार, ठमो, थामे,…