२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु

एथेन्स । टर्कीबाट ग्रीसतर्फ यात्रा गरिरहेका चार बालबालिकासहित १४ जना शरणार्थीको उनीहरू यात्रारत काठको डुङ्गा शनिबार समुद्रमा डुब्दा मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था आम्नाले जनाएको छ । फाईल फोटो “डुङ्गा दुर्घटनामा परेका १४ जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको र हराइरहेका तीन जनाको खोजी भइरहेको छ,” ग्रीक सामुद्रिक सुरक्षा गार्डले पनि जनाएका छन् ।…