अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको साहाबुदिन जिल्लामा भएको एक सुरक्षा कारबाहीमा वरिष्ठ कमाण्डर मुल्लाह जलालसहित ८ आतङ्ककारी मारिएका छन् । गत केही दिनयता जारी रहेको सुरक्षा कारबाहीको क्रममा वरिष्ठ कमाण्डरसहित ८ आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख इक्रामुदिन सरीले बताएका छन् । यस कारबाहीको क्रममा तालिवानको कब्जा रहेका तीन गाउँलेलाई पनि रिहा गरिएको सुरक्षा स्रोतले…